CG Electronics
IME Life
NIMB

कोरोना, भूकम्प र नाकाबन्दीले झुकाउन नसकेको अर्थतन्त्र दुर्घटनाको अवस्थामा पुग्नु चिन्ताको विषय: अर्थमन्त्री

NIMB
Himalayan Bank

 

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भूकम्पले ढाल्न नसकेको र नाकाबन्दीले झुकाउन नसकेको अर्थतन्त्र अहिले दुर्घटना हुने अवस्थामा पुग्नु निकै चिन्ताको विषय भएको बताएका छन् ।

 

बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘अर्थतन्त्र: अबको बाटो’ विषयक अन्तरक्रियामा अर्थमन्त्री शर्माले भूकम्प, कोरोना लगायका केही नहुँदा पनि यो अवस्था आउनु चिन्ताको विषय भएको बताएका हुन् ।

 

सबै अवस्था सामान्य हुँदा अर्थतन्त्र समस्यामा परिरहेकोले यसको समाधान आफ्नो पहिलो प्राथमिकता रहेको मन्त्री पौडेलले भनाइ छ । उनले समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउन आफूले प्रयत्न गर्ने बताए । राजस्व संकलन चिन्ताजनक अवस्थामा रहेको बताउँदै मन्त्री शर्माले समस्या समाधानका लागि आफूले तयारी गरिरहेको बताए।

 

पुँजीगत खर्च नबढेको, निर्माण सामग्रीको अभाव लगायतका समस्या रहेको भन्दै उनले यसको समाधान गरिने बताए ।अनुत्पादक क्षेत्रको खर्च, साधारण खर्च घटाउने र आर्थिक अनुशासन कायम गर्नेतर्फ आफू लागेको उनले बताए । सरकार निजी क्षेत्रको कुरा सुनेर अघि बढ्ने उनले बताए । निजी क्षेत्रलाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि यस क्षेत्रको सबै समस्या समाधान गर्ने गरि सरकार लाग्ने दाबी गरे ।

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर...

वि.सं.२०८३ असार २० शनिवार १८:४४

  काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल, उद्यमी...

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २० शनिवार १८:४१

  पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित...

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघको अन्तरक्रिया सम्पन्न

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन...

वि.सं.२०८३ असार १९ शुक्रवार २१:५०

  काठमाडौँ, असार १९ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम...

वि.सं.२०८३ असार १९ शुक्रवार १६:३८

  ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा...