kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

माछापुच्छ्रे  बैंकको एक्सटेन्सन काउन्टर कर्मचारी सञ्चय कोष भवन लगनखेलमा

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

 

 

काठमाडौं । माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर लगनखेल संचालनमा आएको छ । बैंकले लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो ।

कर्मचारी सञ्चय कोषका सह–प्रशासक जीवन कुमार कटवाल ज्यूले उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरे । योसँगै बैंकको देशभर एक्सटेन्सन काउन्टर संख्या ११ पुगेको छ ।

बैंकले नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु समेत प्रदान गर्ने जनाएको छ ।

 

 


आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

वि.सं.२०८० असोज ५ शुक्रवार २२:५३

  काठमाडौं । मिति २०८०र०५र१७ देखि २०८०र०५र२९ सम्म सञ्चालित आइसर...

कोका–कोला नेपालले ल्यायो “चिल एन विन २.०” क्याम्पेन

कोका–कोला नेपालले ल्यायो “चिल एन विन २.०”...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:५०

  काठमाडौं । कोका कोला नेपालले “चिल एन विन” को...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:४७

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको...

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:२८

  काठमाडौं । ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल लिमिटेड...

चितवनमा टाटाको नँया सो रुमबाट टियागो इभी र पन्चको विक्री आरम्भ

चितवनमा टाटाको नँया सो रुमबाट टियागो इभी...

वि.सं.२०८० असोज ५ शुक्रवार २१:३०

  काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा...

वि.सं.२०८० असोज ५ शुक्रवार १९:०१

  काठमाडौं । चर्चित चिनियाँ ब्राण्ड होम्तोले नेपालमा पनि औपचारिक...