CG Electronics
IME Life
NIMB

नेशनल लाइफद्धारा ८७ जना एमडीआरटी सम्मानित

NIMB
Himalayan Bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तालिम तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले विरगंज क्लार्ज होटलमा उक्त तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । नेशनल लाइफले सन् २०२३ का लागि टार्गेट पुरा गर्ने ८७ जना एमडीआरटी सम्मान गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश प्रसाद खत्रीबाट ३ जना सीओटी दीपा ओली, अर्जुन घिमिरे र बिमल न्यौपानेसहित नेपालभरीबाट ८७ जना एमडीआरटीलाई सम्मान गरिएको हो । जसमा सबैभन्दा बढी कलंकी शाखाबाट मात्रै ९ जना एमडीआरटी रहेका छन् ।

साथै सोही कार्यक्रममा सय भन्दा बढी बिजनेश म्यानेजरहरुलाई समेत सम्मान गरिएको थियो । उक्त कार्यक्रममा सहभागी बिजनेश म्यानेजर तथा एमडीआरटीहरुलाई बीमा सम्बन्धि जानकारीमूलक तालिम समेत प्रदान गरिएको थियो ।

इन्डियाका तरुण ओझाले सहभागी एमडीआरटी तथा बिजनेश म्यानेजरहरुलाई एमडीआरटी कसरी बन्ने, टार्गेटहरु कसरी पुरा गर्ने भन्ने विषयमा मोटिभेसनल ट्रेनिङ दिएका थिए । माघ ६, ७ र ८ गते भएको उक्त कार्यक्रममा २०० जना बढी एमडीआरटी र बिजनेश म्याजनेरहरुको सहभागीता रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर...

वि.सं.२०८३ असार २० शनिवार १८:४४

  काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल, उद्यमी...

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २० शनिवार १८:४१

  पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित...