CG Electronics
IME Life
NIMB

सबै क्षेत्रमा सुविधा कटौती गर्नुपर्ने अर्थमन्त्रीको भनाई, सुधार्ने यस्तो छ पौडेलको काम गराई

NIMB
Himalayan Bank

 

अर्थमन्त्री विष्णु पौडेलले सरकारी बैंकलाई प्रतिस्पर्धी बनाउन आवश्यक रहेको बताएका छ्न्। राष्ट्रिय वाणिज्य बैंकको ५८औँ वार्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन्।

उनले सरकारी बैंकको सेवा गुणस्तरीय बनाएर बैंकलाई प्रतिस्पर्धी बनाउन छ्लफल समेत भइरहेको बताए। साथै, बैंक नाफा कमाउने मात्र नभएर सरकारको वित्तीय नीतिमा रहेर कार्य गर्न आग्रह गरे ।

उनले बैंकले अनुचितभन्दा उचित ढंगले सेवा प्रवाह गर्न भनेका छ्न्। ‘नेपाली अर्थतन्त्र केही समस्यामा छ’, उनले भने, ‘केही चुनौती छन्। तरलताको समस्या छ।’

यस्तो अवस्थामा अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताउँदै पौडेलले उनले सरकार आर्थिक वृद्धि हासिल गर्न प्रतिबद्ध रहेको जनाए। ‘यस्तो अवस्था बैंकले आफ्नो मुनाफा मात्र केन्द्रित हुँदैन’, उनले भने, ‘सरकारको बैंकले वित्तीय नीतिको कार्यान्वयन गर्नपर्छ।’

अहिलेको अवस्थामा सरकारी कार्यालय मात्र होइन सबै क्षेत्रमा सुविधा कटौती गर्नुपर्ने उनले बताए।

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...