CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ६ बुधवार

skip this CURRENT

सीता हाईड्रोपावरको लापरवाहीले १७ वर्षीया किशोरीको मृत्यु, राजनीतिक आडमा २२ जना विरुद्ध मुद्दा दायरा

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सीता हाईड्रोपावरको लापरवाहीले १७ वर्षीया किशोरी रोजी लामाको मृत्यु भएको सीता हाईड्रोपावर पीडित संघर्ष समितिको दाबि छ ।

 

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्थानीय विक्रम तामाङले सीता हाइड्रोपावरले जलविद्युत निर्माणको लागि लगेको विद्युतका तारहरुको प्रयोगको लापरवाहीले मृत्यु भएको भन्दै उल्टै सीता हाइड्रोपावरले राजनीतिक आडमा जलविद्युत आयोजना तोडफोड गरेर स्थानीय २२ जना विरुद्ध मुद्दा दायरा गरेकोमा आपक्ति जनाए ।

उनले भने ‘नेसिमखोला जलविद्युत आयोजना र उक्त जलविद्युत आयोजना निर्माण गरिरहेको सीता हाइड्रोपावरले जलविद्युत निर्माणको लागि समेटेको विद्युतका तारहरु लापरवाही प्रयोग गर्दा उक्त घटना नघुमेको हो ।

स्थानीयले घटना बारे वास्तविक छानबिन गरी पीडितलाई न्याय दिलाइयोस् भन्ने जोडदार माग गरेपनि छानबिन गर्नुको साटो उल्टै सीता हाइड्रोपावरले राजनीतिक आडमा जलविद्युत आयोजना तोडफोड गरेको एकतफी आारोप समाई करोडौको दियो सहित् अन्य ससम्बनै नभएका स्थानीय २२ जना विरुद्ध मुद्दा दायर भएको विषयले हामी विक्षिप्त बनेका छौं । ’

उनले जलविद्युत आयोजनाका सञ्चालक सिताराम तिमिल्सीनाले शक्तिको आडमा उल्टै पीडितलाई न्याय दिलाउनुको साटो सरोकारवाला निकायहरु विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण लगायत स्थानीय सरकार मौन रहेको आरोप लगाए ।

सत्ताको आडमा सोझासिधा गाउँलेमाथि डण्डा चलाउने क्रियाकलाप भईरहेको भन्दै उनले यो नरोकिएमा त्यसको शसक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी सम्म दिए ।

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको अभ्यास कि निजी क्षेत्रमा त्रास ?

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको...

वि.सं.२०८३ जेठ ४ सोमवार १२:३७

  सुरेन्द्र सुवेदी/काठमाडौ पछिल्लो समय नेपालका स्थापित उद्योगी, व्यवसायी र...

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी गुनासोको समाधान प्रक्रियामा तीव्रता

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी...

वि.सं.२०८३ जेठ ४ सोमवार १०:४१

काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा...

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख ‘भेप’ रहेको आशंका

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख...

वि.सं.२०८३ जेठ २ शनिवार १६:५६

काठमाडौँ । भन्सार विभाग ले कोरोला नाकाबाट हिजो राति करिब...

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...