CG Electronics
IME Life
Ncell NPL

स्थानीय सरकार बलियो हुन केन्द्र सरकार पनि स्थायी हुनुपर्छ : मेयर बालेन साह

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अहिले केन्द्र सरकार टिकाउ नहुँने प्रवृतिले स्थानीय सरकारलाई गाह्रो परेको गुनासो गरेका छन्।

काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायीक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसपालि सरकार केही समयलाई टिकाईदिए स्थानीय सरकारलाई समन्वय गर्न सजिलो हुने टिप्पणी गरे ।

उनले भने, ‘स्थानीय सरकार भनेको स्थायी सरकार हो, पाँच वर्षका लागि । प्रधानमन्त्री , मन्त्री यही हुनुहुन्छ उहाँहरूको सरकार टिक्दैन र कहिले कहीँ गाह्रो हुन्छ । सम्माननीय प्रधानमन्त्री ज्यूलाई यसपालि सरकार केहि समयलाई टिकिदिए हामीलाई समन्वय गर्न सजिलो हुने थियो ।’

सबैभन्दा पहिले बागमती र अन्य खोलानाला जोगाउन आवश्यक भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरेका उनले त्यसपछि लिपुलेक पनि जोगाउँला भने ।

काठमाडौं महानगरले बागमती सभ्यता जोगाउन खोजिरहेको भन्दै उनले यो काममा सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...