CG Electronics
IME Life
NIMB

विभिन्न देशमा २७५ नेपालीलाई उद्दार गरेको दुर्गा प्रसाईँको दाबी

NIMB
Himalayan Bank

 

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले अव्यवस्थित राज्यका कारण नेपाली युवा युवतीले दुख पाएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले बाध्यताले विदेशमा गएका ५ हजार भन्दाबढी युवा युवतीको विजोग भएको बताए । सरकारकै कारण उनीहरुको दुःख पाएको तर आफूहरुले उनीहरुको उद्दार गरिरहेको उनको दाबी छ ।

‘व्यवस्थित राज्य नभएर विदेशमा ५ हजार भन्दाबढी युवाहरु जेलमा छन् । अहिले सम्म २७५ जना अलपत्र परेका र ४२ जना जेल परेकालाई नेपाल ल्याइसकेका छौं ।

नेपालमा सामन्तिहरुको कारणले हाम्रो युवाहरुलाई गुमाउनु परेको छ ।’
युवाहरुलाई यहि देशमा काम गर्ने वातावरण निर्माण गर्न राज्य चुकेको भन्दै उने वर्तमान नेताहरुकै कारण देश पछाडि परेको बताए ।
देश विकासको लागि युवाहरुलाई परिचालन गर्ने उनको भनाई छ ।

 

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...