CG Electronics
IME Life
NIMB

आज मातातीर्थ औंसी : चन्द्रगिरीस्थित मातातीर्थमा भक्तालुको भीड

NIMB
Himalayan Bank

 

 

 

काठमाडौं । आज९बिहीवार० माततीर्थ औंसी । जन्म दिने आमाप्रति श्रद्धा र सम्मान गर्दै भब्यतपूर्व मनाइँदैछ । आमाप्रति भक्तिभाव देखाउँदै छोराहरुले अनेक किसिमको मिष्ठान्न भोजन गराउने चलन छ ।

‘आमाको मुख हेर्ने’ दिनका रुपमा स्थापित यस दिन आमालाई विभिन्न उपाहार दिने पनि गरिन्छ । यो पर्व प्रत्येक वर्षको बैशाख कृष्ण औंशीका दिन मुलुकभर मनाइन्छ । बिहानै स्थान गर्ने, आमाको दर्शन गर्ने, टिका आर्शिवाद लिने, मिष्ठान्न भोजन गराउने, उपाहार दिने लगायतका कार्य यस दिन गरिन्छ ।
आमा नभएकाहरुले बिभिन्न तीर्थस्थाल पुगि आमाप्रति श्रद्धा प्रकट गर्ने गर्छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा आजैका दिन ठुलो मेला लाग्ने गर्छ । बिशेषगरी आमा नभएकाहरु मातातीर्थ पुग्ने गर्छन् । र, आमाको सम्झानामा दीप प्रज्वलन गर्ने गर्छन् । मातातीर्थमा आमाको प्रतिक स्वरुप मुर्ती पनि स्थापना गरिएको छ । आमा नभएकाहरुले सोही मुर्तीलाई आमाको प्रतिक मानेर श्रद्धा गर्ने गर्छन् ।

मातातीर्थ औंसीमा चन्द्रगिरी नगरपालिकाले बिहीवारका लागि सर्वजनिक बिदा पनि दिएको छ । औंसीलाई धुमधामका साथ मनाउन नगरपालिकाले विदा भएको हो । चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले मातातीर्थ औंसी मुलुककै ठुलो उत्सव भएको हुँदा नगरपालिकाभर सार्वजनिक विदा दिने निर्णय भएको बताए ।

उनले भने,‘मातातीर्थ औंसी मुलुककै ठुलो पर्व हो । यस दिन नगरपालिकास्थित मातातीर्थमा लाखौं तिर्थालु आउने गर्छन् । त्यसो हुँदा पर्वलाई लक्षीत गरि हामीले सार्वजनिक विदा दिने निर्णय गरेका हौं ।’

नगरपालिकाका अनुसार मेला भर्न करिब पाँचको हाराहारीमा तीर्थालु आउने छन् । उनीहरुको सुविधाका लागि नगरपालिकाले मेला आयोजक समिति गठन गरेको छ । सुरक्षाका लागि बुधवारबाटै सुरक्षाकर्मी परिचालन भएका छन् । तीर्थालुको लाइन व्यवस्थापन गर्न स्काउट देखि स्थानीय स्वयमसेवी युवालाई पनि परिचालन गरिएको छ ।

नगरपालिकाका मेयर गिरीले भने,‘मातातीर्थमा यस पटक ५ लाखको हारहारीमा तीर्थालु सहभागि हुने अनुमान छ । कोडिभ–१९ का कारण यस अघि तीर्थालु सहभागि हुन सकेका थिएनन् । अहिले त्यस्तो छैन । उनीहरुको सुरक्षा तथा आवश्यक प्रवन्धका लागि सुरक्षाकर्मी, स्वयमसेवी तीर्थस्थलमा परिचालन गरिएको छ ।’

 

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...