CG Electronics
IME Life
Ncell NPL

पराराष्ट्र मन्त्रि एनपि साउद द्वारा सञ्चारकर्मी सूर्य चन्द सम्मानित

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । सञ्चारकर्मी कलाकार तथा समाजसेवी सूर्य चन्द सम्मानित भएका छन् िविमेन्स एरा मिडिया ग्रुप नेपालको आयोजनामा तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड(२०७९ मा प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्रमन्त्री माननीय एनपि साउद द्वारा सञ्चारकर्मी सूर्य चन्दलाइ ‘गितरसंगीत कला पत्रकारिता सम्मान (२०७९’ बाट सम्मानित गरिएको छ। उनले भर्खरै मात्र सम्पन्न सातौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा ब्यापार महोत्सव २०७९र८० को समापन कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका संसद एवं नेपाली काँग्रेसका नेता दूर्लभ थापाले संचार क्षेत्रमा योगदानको उच्च मुल्यांकन गर्दै सम्मान पत्र प्रदान गरिएको थियो।

 

लामो समय देखि निष्ठा र समर्पणभाबका साथ मनोरंजन पत्रकारिता मार्फत सञ्चार क्षेत्रमा सधानारत रही देशको भाषा संस्कृति कलाको उत्थानमा सत्य तथ्य सुचनामुलक समाचारहरू प्रवाह गरी नेपाली नागरिक समाज तथा आमपाठक समक्ष समर्पित रहँदै आएको र समाजमा रहेका विकृति विसंगति विरुद्ध विभिन्न सञ्चार गृहमा आबद्ध भई पत्रकारिताको माध्यम बाट आम नेपाली पाठक माझ सचेतना फैलाउँदै सभ्य समाज निर्माणमा प्रसंसायोग्य कार्य गर्दै आएको योगदानको कदर स्वरूप तथा महत्त्वपूर्ण सेवा भाव लगन तथा कर्तब्यनिष्ठका साथ नेपाली सञ्चार क्षेत्रको संरक्षण, सम्बर्धन र विकासको निमित्त निरन्तर गरेको अतुलनिय योगदानको उच्च कदर गर्दै सञ्चारकर्मी सूर्य चन्दलाई सम्मान प्रदान गरिएको थियो।

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...