CG Electronics
IME Life
NIMB

सरकारको सहयोग भए सूचना अर्थतन्त्र नयाँ उचाइमा पुग्छ : चन्द्रप्रसाद ढकाल

NIMB
Himalayan Bank

 

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले सहयोग र सहजीकरण गरेमा निजी क्षेत्रले सूचना अर्थतन्त्रलाई नयाँ उचाइमा लान सक्ने बताएका छन् ।

 

मंगलबार सूचना सञ्चार प्रविधि मन्त्रालयद्वारा छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले डिजिटल सेवाग्राहीहरू बढी हुँदा उपभोक्ताको गुनासो र अधिकारको पनि सम्बोधन हुन जरुरी रहेको बताए ।

 

उनले भने‘ नेपाल सरकारले सहयोग एवम् सहजीकरण गरेको खण्डमा निजी क्षेत्रले सूचना अर्थतन्त्रलाई नयाँ उचाइमा लान सफल हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु । डिजिटल सेवाग्राहीहरु बढी हुँदा उपभोक्ताको गुनासो र अधिकारको पनि सम्बोधन हुन जरुरी छ । ’
उनले प्रविधिलाई आत्मासाथ गर्नाले जीवन सहज बन्ने टिप्पणी गरे ।

 

सूचना प्रविधिको प्रयोगले निजी क्षेत्रको उत्पादन र उत्पादकत्व पनि बढ्दै गएको उनको भनाइ छ । सूचना प्रविधिको क्षेत्रलाई कसरी सहज र सर्वसुलभ बनाउन सकिन्छ भन्ने कुरामा निरन्तर प्रयास रहनु आजको आवश्यक रहेको पनि उनको भनाइ छ ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...