CG Electronics
IME Life
NIMB

देशकै आईसीटी विकास अल्झाउने यूटीएलको मुद्दा टुङग्याउन प्राधिकरणको आग्रह

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सर्वोच्च अदालतलाई यूटीएलको मुद्दा चाँडो टुङग्याउन लगाइदिन आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंम आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको कार्यक्रममा उनले देशको सञ्चार प्रविधि ९आईसीटी० विकासलाई नै अल्झाएको भन्दै यूटीएलको मुद्दा चाँडो टुङग्याउन आग्रह गरेका हुन् ।

उनले भने ‘अन्य प्रदेशमा पनि यही रफ्तारले काम अगाडि बढाइएको छ । लुम्बिनीको हकमा भने सर्वोच्च अदालतमा दायर मुद्दा अझै विचाराधीन अवस्थामा छ । हामी सम्माननिय अदालतलाई यो विषयका शीघ्र किनारा लगाईदिनको लागि अनुरोध गछौं । ’

अध्यक्ष खनालले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर हालसम्म १६६७ किमी अप्टिकल फाइबर विस्तार कार्य सम्पन्न भएको जानकारी दिए । उनले मध्यपहाडी लोकमार्गमा ५० ओटा डीडब्लूडीएम र ९० ओटा उच्च क्षमताका राउटर जडानको कार्य समेत सकिएको बताए ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...