IME Life
NIMB

राजश्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो होइन : अर्थमन्त्री महत

NIMB
Himalayan Bank

 

काठमाडौं । अर्थमन्त्री डा। प्रकाश शरण महतले राजश्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो नभएको बताएका छन् ।

सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै डा। महतले बजेटको उद्देश्य मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनु भएको पनि दोहोर्याए ।

उनले भने ‘ पुँजीगत खर्च १७ प्रतिशत मात्रै भयो र थोरै भयो भनेर प्रश्न आयो तर रियलमा २७ प्रतिशत हो । जुन चालु तथा साधारण खर्च भन्छौंं त्यहाँ कतिपय पुँजीगत खर्च छ ।

त्यो भनेको ४ खर्व ७१ अर्व बराबर हुन्छ । तथापि हामी त्यहाँ पनि छ पुँजीगत खर्च भनेर त्यसैलाई आधारित भएर धेरै खर्च गरेका छौं भनेर दावी गर्ने पक्षमा छैनौं ।

हामी चाहन्छौं पुँजीगत खर्च बढाउनु पर्छ । राजस्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो बढाउने हैन । हामीले अर्थतन्त्र नै चलायमान गराउनु पर्छ । ’

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...