CG Electronics
IME Life
NIMB

 नागरिकता विधेयक तत्काल कार्यान्वयन ल्याउन माग गर्दै नागरिकताविहीनहरु निरन्तर प्रदर्शनमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
काठमाडौं । नागरिकता विहीन संघर्ष समितीले नागरिकता विद्येयक तत्काल कार्यन्वयन नगरेको भन्दै सर्वोच्च अदालतको आदेशको विरुद्धमा विरोध गरेका छन् ।
मंगलवार काठमाडौंको माईतीघर स्थितसदनबाट दुईपटक पारित भएको नागरिकता विधेकलाई स्वत प्रमाणिकरण नगरेर पूर्व राष्ट्रपति भण्डारीले संविधानलाई कुल्चिएको भन्द्यै विरोभ गरेका हुन ।
प्रदर्शनको क्रममा बोल्दै नागरिकता पीडित सागर यादवले नागरिकता विद्येयकलाई पारित नगरेर सरकारले आफुहरुलाई अन्याय गरेको बताए ।
नेपालको संविधानमा भएको व्यवस्था र अधिकार बमोजिम यो नागरिकता ऐन आएको हो । २ चोटी सदनबाट पारीत भएको नागरिकता ऐन राष्ट्रपति विद्या देवी भण्डारीले धारा ११३ को उपधारा ४ बमोजिम दोस्रो पटक सदनबाट पारीत भएर आईसकेको नागरिकता विधेकलाई स्वत पारित तथा प्रमाणिकरण गनुपर्ने हो ।
 तर त्यो फाईललाई दराजमा थन्काउनु भयो र संविधानलाई नै उहाँले कुल्चिनु भयो भन्ने मलाई लागेको छ । सम्मानीय राष्ट्रपति राम चन्द्रपौडेल जीले प्रमाणीकरण गनुभयो ।
 भोली नागरिकता पाउछौं भनेर हामी खुसी भएका थियौं तर कालो कोट लागाएका दुई जनाले अदालतमा मुद्दा हाल्दिए । यीनीहरु राष्ट्रघाती हो भनेर त्यसपछि अल्पकालीन रोक लगााईयो र यसको मिति सारेको सारै छ ।
आफुहरुले यो विषयमा कुरा उठाएको १७ दिन भईसक्दा पनि आफुहरुको माग सम्बोधन नभएको पीडितहरुको भनाई छ ।
नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...