NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको अवस्था बुझ्न कर्णाली प्रदेश रङ्गशालाको अनुगमन गर्नुभएको छ।

अनुगमनका क्रममा मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति छिट्टै निर्धारण गरिने जानकारी दिँदै प्रतियोगिता निर्धारित समयमै सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

रङ्गशालाको निरीक्षणका क्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद् का सदस्य सचिव रविन्द्रचन्द ले मन्त्री पोखरेललाई रङ्गशालाको वर्तमान अवस्था, पूर्वाधार निर्माणको प्रगति तथा प्रतियोगिताको तयारीबारे जानकारी गराउनुभएको थियो।

मन्त्री पोखरेलले कर्णाली प्रदेशमा खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि सरकारले आवश्यक ध्यान र लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले खेलाडीलाई गुणस्तरीय प्रशिक्षण तथा प्रतियोगिताका लागि उपयुक्त वातावरण निर्माण गर्न पूर्वाधार विकासलाई प्राथमिकतामा राखिने बताउनुभयो।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको अवस्थामा मन्त्रीको अनुगमनले आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापन कार्यलाई थप गति दिने अपेक्षा गरिएको छ।

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...