CG Electronics
IME Life
NIMB

जन्मथलो र जन्मदिने आमालाई माया नगर्नेले देशको महत्व बुझ्दैन : उपसभामुख राना

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले जन्मथलो र जन्म दिने आमा सबै भन्दा महत्वपूर्ण हुने बताएकी छन् ।

आईतबार काठमाडौंमा आयोजित होमबहादुर र प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान ट्रस्ट शुभारम्भ तथा सम्मान कार्यक्रममा उनले देशलाई माया नगर्नले देशको महत्व बुझ्न नसक्ने बताएकी हुन् ।

उनले भनिन् ‘ जसले आफ्नो आमलाई माया गर्दैन उसले कसैलाई पनि माया गर्न सक्दैन । जसले आफ्नो देशलाई माया गर्न सक्दैन उसले देशको महत्वलाई पनि बुझ्न सक्दैन् ।’

आफूले पहिल्यैदेखि विभिन्न राजनीतिज्ञहरुको संगत गरेपनि, कहिल्यै राजनीतिक स्वार्थको पछि नलागेको दाबी गरिन् ।

‘सत्ताको स्वार्थ लिने भए म नीर्मल लामाको उहिले संगत पाएको मान्छे पारिजातको उहिले संगत पाएको मान्छे । मेरै गाउँका धेरै राजनीतिज्ञहरु संग संगत भईसकेको तर म कुनै पार्टीमा गईन् ।’ उनले भनिन् ।

अधिकार ओगटेर बसेका पुरुषले महिलालाई सम्मान र अधिकार दिन हिच्किचाउने गरेको उनको आरोप छ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...