NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

सरकारले अनुसन्धान गरिरहेको बेला आयोग बनाएर अल्मल्याउँने काम गर्नु हुँदैन : बर्षमान पुन

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेकपा माअ‍ेवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले अनुसन्धान गरिरहेको बेला बीचमा अर्को आयोग गठन गरेर यसलाई थप अल्मल्याउँने काम गर्न नहुने टिप्पणी गरेका छन् ।

सोमवार संसद भवनमा बसेको तीन दलका शीर्ष नेताहरुबीचको छलफल पछि पुनले सञ्चाकर्मीहरुसँग भ्रष्टाचार विरुद्धको कारवाही, तस्करी र सुशासनको काममा सरकार ईमान्दारीतापूर्वक अगाडि बढेको भन्दै यसमा प्रतिपक्षले शंका गर्नु आवश्यक नरहेको बताए ।

उनले भने,‘ सरकारले अहिले अनुसन्धान गरीरहेको बेला बीचमा अर्को आयोग गठन गरेर यसलाई अल्मल्याउँने काम हुन सक्दैन् । अहिले भ्रष्टाचार विरुद्धको कारवाही तस्करी सुशासनको काममा सरकार ईमान्दारिता पूर्वक अगाडि बढेको छ । यसमा प्रतिपक्षले शंका गर्नु आवश्यक छैन् ।’

नेता पुनले लचिलो ढंगले सदन खोलौं भनेर प्रधानमन्त्रीले प्रस्ताव गर्दा प्रमुख प्रतिपक्ष दलका तर्फबाट आयोग गठन बिना अहिले जाँन सक्दैनौं भन्ने प्रतिक्रिया आएको जानकारी पनि दिए ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...