CG Electronics
IME Life
Ncell NPL

रिलायबल नेपाल लाइफद्वारा सुदुरपश्चिमको धनगढीमा एक दिने अभिकर्ता उत्प्रेरणा कार्यक्रम

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सले सुदुरपश्चिमको धनगढीमा एक दिने बीमा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।

धनगढीको गार्डन होम स्टे रिसोर्टमा कम्पनीले आयोजना गरेको एक दिने बीमा अभिकर्ता उत्प्रेरणा कार्यक्रमको नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख हृदयश्वर पन्डितको प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका तालिम बिभाग प्रमुख युबराज शर्मा र रिलायबल नेपाल सुदुर पश्चिम् प्रदेश प्रमुख चन्द्र बहादुर बिष्टको सभाअध्यक्षमा एक दिने तालिम सम्पन्न भएको छ । धनगढी र आसपासबाट उपस्थित पाँच दर्जनभन्दा बढि बीमा अभिकर्ताहरुलाई तालिम दिइएको कम्पनीले जनाएको छ ।

 

धनगढी शाखा प्रमुख सकर प्रसाद जैसीले स्वागत गरेको कार्यक्रममा बीमा अभिकर्ताहरुले तालिम प्रभावकारी भएको बताएका छन् । कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स एक अब्बल कम्पनी र जनताको बीचमा पुगेर बीमा सेवा प्रवाहमार्फत मन जित्न सफल भएको प्रमुख अतिथि उप निर्देशक हृदयश्वर पण्डितले बताए ।

उक्त कार्यक्रममा रिलायबल नेपाल लाइफका तालिम बिभाग प्रमुख शर्माले समग्र कम्पनीको बारेमा मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन अत्तरिया शाखा प्रमुख मोहन बहादुर बोहराले गर्नु गरेका थिए ।

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५३

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको...

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...