CG Electronics
IME Life
Ncell NPL

सबै महिलालाई डिजिटल प्रविधिमा जोड्नु आवश्यक : उपसभामुख मगर

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले महिलाहरुलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको बताएकी छन् ।

लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सबै महिलाहरुलाई डिजिटल प्रविधिमा जोड्न आवश्यक रहेको भन्दै सरकारले राजनैतिक रुपमा निर्वाचनमा पनि महिलालाई लगानी गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘यसपालिको नारी दिवसमा महिलाहरुलाई डिजिटल टेक्नोलोजीमा पहुँच भनेका छौं । त्यो पहाडको कुनाकुनामा पुग्नुपर्यो । हरेक विकट ठाउँमा रहेका महिलाहरुलाई पहुँच पुर्याउन सरकारले व्यवस्था गर्नुपर्छ । महिलालाई सरकारले लगानी गर्नुपर्छ । राजनैतिक रुपमा निर्वाचनमा पनि महिलालाई लगानी गर्नुपर्छ ।’

उनले महिला हिंसासँग सम्बन्धित धेरै कानुनहरु बनेको भए पनि अहिलेसम्म एउटा पनि कार्यान्वयन हुन नसकेको गुनासो गरिन् ।

उनले भनिन्, ‘सरकार भनेको सम्पूर्ण जनता हो । सबै क्षेत्र सरकार हो । महिला हिंसा सम्बन्धी धेरै कानुन बनेका छन् तर एउटा पनि कार्यान्वयन भएको छैन । आज पनि हामीले चुप लागेर बस्ने हुँदैन । हरेक क्षेत्रबाट आवाज बुलन्द रुपमा उठाउनुपर्छ ।’

उपसभामुख मगरले बालबालिकाको क्षेत्रमा बाल संरक्षणका कुनै राम्रो नीतिहरु र विधेयक बन्न नसक्नु दुखद कुरा भएको बताइन् ।

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भूभागका...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:४८

  काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय...

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...