CG Electronics
IME Life
Ncell NPL

नेप्से ३१.६२ अंकले बढ्यो, २१२ कम्पनीको सेयरमा उछाल

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक आज ३१.६२ अंकले बढेको छ । १.५१ प्रतिशतले बढेर नेप्से २१२०.६२ विन्दुमा पुगेको छ ।

आइतबार १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर ५ अर्ब ४५ करोड ४ लाख रुपैयाँको हाराहारीमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आज १२ कम्पनीको सेयरमा सर्किट स्तरको कारोबार भएको छ । ३१४ कम्पनीमध्ये २१२ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ३३ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज सबैभन्दा बढी जलविद्युत कम्पनीका सेयर ४.५८ प्रतिशत, माइक्रोफाइनान्स १.९६, फाइनान्स १.५५ र अन्य २.७७ प्रतिशतले बढेको छ ।

कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अगाडि रह्यो । उक्त कम्पनीको संस्थापक सेयर ३५ करोड ६८ लाखको कारोबार भएको छ ।

दोस्रोमा रहेको सोनापुर मिनरल्सको २४ करोड, तेस्रोमा हाथवे इन्भेस्टमेन्टको ११ करोड ८३ लाखको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको ११ करोड १४ लाख र अरुण काबेली पावरको ११ करोडको सेयर कारोबार भएको छ ।

 

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय दिइयोस् : उपाध्यक्ष घिमिरे

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५७

  चितवन । नेपाल मोबाइल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश...

मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९० करोड, आईपीओ ल्याउने तयारी

मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९०...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:४७

  काठमाडौं । नेपालको प्रतिष्ठित सिमेन्ट उत्पादक कम्पनी मारुती सिमेन्ट...

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:१३

काठमाडौं । अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ...

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन सहयोग

आईसीटी फाउन्डेसनद्वारा ५० भन्दा बढी स्टार्टअपलाई इन्क्युबेसन...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:११

  काठमाडौं, वैशाख — ICT Foundation Nepal ले ५० भन्दा...

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

नबिल बैंकद्वारा ग्राहक गोपनीयता चुहावटसम्बन्धी आरोपको खण्डन

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५५

  काठमाडौं, वैशाख ११ — Nabil Bank Limited ले पछिल्ला...

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २२:५०

  काठमाडौँ । ओप्पो ए६एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा...