CG Electronics
IME Life
Ncell NPL

विद्युतीय साधनलाई यातायात नीतिमा समेटौं : ऊर्जामन्त्री बस्नेत

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारीसाधनको जोखिम सरकारले दिनुपर्ने र नाफा निजी क्षेत्रले लिने कुरा न्यायिक नहुने बताएका छन् ।

काठमाडौंमा आइतबार सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल र विद्युत प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यातायात नीतिमा विद्युतीय साधनलाई पनि समेट्नुपर्ने देखिएको बताए । विद्युतीय साधनका लागि पूर्वाधार निर्माणमा राज्यसँगै निजी क्षेत्रको भूमिका अगाडि आउनुपर्ने उनको भनाइ छ ।

‘यातायात क्षेत्रको सिस्टम छ, त्योभित्र इलेक्ट्रोनिक भेहिकललाई समेटेर त्यसैमा राखेर हेरौं । राज्यले ग्यारेन्टी गरिदिएपछि हामी इभीमा जाने ? नाफा व्यक्तिले लिने जोखिम चाहिँ सबै राज्यले ग्रहण गर्ने भन्ने कुरा न्यायिक हुन्छ ?,’ उनले भने । विद्युतीय सवारीसाधन प्रयोगका लागि राज्यले बाटो खुला गरे पनि यो क्षेत्रको जोखिम र चुनौती साझा हुनुपर्नेमा उनले जोड दिए ।

उनले चार्जिङ स्टेसनको सन्दर्भमा पनि निजी क्षेत्रलाई अपिल गर्ने बताए । क्षमता अभिवृद्धि गर्ने प्रविधि हस्तान्तरणदेखि लिएर अरु नीतिगत क्षेत्रमा गर्नुपर्ने कामहरु नयाँ विषयको रुपमा आइरहेकाले सरकार त्यसको छलफलमा जुट्ने उनको भनाइ थियो ।

 

नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को...

वि.सं.२०८३ वैशाख १२ शनिवार २२:१५

  मोरङ। नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को दोस्रो...

काठमाडौं उपत्यकामा नदी किनारका अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र

काठमाडौं उपत्यकामा नदी किनारका अव्यवस्थित बस्ती हटाउने...

वि.सं.२०८३ वैशाख १२ शनिवार २१:५५

  काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक...

युवापुस्तामा बढ्दो मोटोपनाले हाडजोर्नीमा गम्भीर समस्या आउनसक्छ : डा.ऋषि बिष्ट

युवापुस्तामा बढ्दो मोटोपनाले हाडजोर्नीमा गम्भीर समस्या आउनसक्छ...

वि.सं.२०८३ वैशाख १२ शनिवार २१:४८

काठमाडौं । पछिल्लो समय नेपालमा हाडजोर्नीसम्बन्धी समस्या वृद्धवृद्धामा मात्र सीमित...

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३ मा राय सुझाव आह्वान

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३ मा...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५२

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत...

मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९० करोड, आईपीओ ल्याउने तयारी

मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९०...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:४७

  काठमाडौं । नेपालको प्रतिष्ठित सिमेन्ट उत्पादक कम्पनी मारुती सिमेन्ट...

उद्योग–व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न निजी क्षेत्रद्वरा सरकारसँग आग्रह

उद्योग–व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न निजी क्षेत्रद्वरा सरकारसँग...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:३५

  काठमाडौं । निजी क्षेत्रका प्रमुख व्यावसायिक संघ–संस्थाहरूले पछिल्ला घटनाक्रमप्रति...