CG Electronics
IME Life
Ncell NPL

‘काठमाडौंमा जति काम भए विद्यासुन्दरकै पालामा भए’

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं महानगरपालिकामा तत्कालीन मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा भएका कामहरु बाहेक हाल नयाँ केही नभएको दाबी गरेका छन् ।

उनले हालका मेयर बालेन्द्र साह(बालेन)लाई लक्षित गर्दै शाक्य मेयर भएर गरेका कामभन्दा कुनैपनि नयाँ कामहरु नभएको भन्दै एमालेले यसको लागि आवाज उठाउनुपर्ने बताए ।

उनले भने, ‘हिजो विद्यासुन्दर शाक्यले गरेका कामभन्दा अहिले कुन नयाँ कामहरु भएको छ । हिजो विद्यासुन्दर शाक्य मेयर हुँदा जे काम गर्नुभएको थियो, तिनै कामहरुभन्दा बाहेक नयाँ कुन काम भएको छ ? नयाँ नयाँ खालका झिल्के कुरा गर्ने, जनतालाई अपमानित गर्ने काम बाहेक अहिले के काम भएको छ ? हिजो विद्यासुन्दर शाक्य भएको बेला थालिएका कामहरुभन्दा नयाँ काम नभएकाले यसमा एमालेले बोल्नुपर्छ ।’

राजनीतिक कुरा गरेर मात्रै नहुने भन्दै जनताको मुद्दाको बारेमा पनि आवाज उठाउनु एमालेको कर्तव्य भएको पनि उनको भनाई छ । पोखरेलले ८४ को चुनावमा एमालेले बहुमत ल्याउने नसके देशको दुरदशा बदल्न नसक्ने बताए ।

शनिवार नेकपा एमाले कामपा ५ वडा कमिटिको १२ औं अधिवेशन उद्घाटन समारोहमा उनले एमालेलाई सकाउनको लागि जति षड्यन्त्रहरु भएपनि एमाले पछि नपरेको भन्दै अब ८४ मा बुहमत ल्याउनुपर्ने बताए ।

 

 

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...