Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सिटिजन लाइफले एक महिनामा १ हजार रुपैयाँकाे बीमा योजना

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना ल्याउने भएको छ । यो स्थायी बीमा योजना हो ।

यो योजनामा सरिक हुनको लागि न्यूनतम १८ बर्ष र अधिकतम ५५ बर्ष उमेर समूहका व्यक्तिले सहभागी हुन पाउन सक्नेछन् । ७० बर्षमा बीमा योजनाको म्याचुरीटी हुने व्यवस्था रहेको छ।

जसमा १० बर्ष भन्दा कम अवधिको बीमा लिन नपाईने भएको छ। यो बीमा योजनामा बर्षको १२ हजारभन्दा कम प्रिमियम तिर्न नपाउने भएको छ । न्यूनतम अवधि १० बर्ष रह्नेछ । बीमितले बीमा प्रिमियमको रकम मासिक, अर्धबार्षिक र बार्षिक रुपमा बीमितले बुझाउन पाउने वयवस्था रहेको छ।

कम्पनीले बीमितमैत्री बीमा योजना ल्याउन लागिएको बुझिएको छ । कम्पनीले बीमा आईतबारदेखि सार्वजनिक गर्ने तयारीमा रहेको बीमा योजनाको अभिकर्ताहरुलाई भने जानकारी दिएको छ।

यो बीमा योजनामा उमेरको हदको कारण प्रिमियम मंहगो नपर्ने भएको छ। यसअघिको अभ्यासमा उमेर हदको आधारमा प्रिमियम मूल्य फरक पर्ने अवस्था थियो । यसमा भने उमेर हद नलाग्ने समान प्रिमियम मूल्य लाग्ने भएको छ।

त्यस्तै, जति अमाउन्टको बीमा हो। सो आधारमा नै बीमा हुने गर्दथ्यो । सिटिजन बचत वृद्धि योजनामा सिंगल प्रिमियम मूल्यको हकमा भने बीमितले तिरेको रकममा १।२५ गुणाको बीमांक रकमको बीमा हुने भएको छ।यो योजनामा ३० हजारभन्दा तलको सिंगल प्रिमियम मूल्यमा बीमा गर्न नपाईने यो व्यवस्था रहेको छ।

यस बीमा योजनामा ऐच्छिक सामान्य मृत्यु भएमा ८ औं बर्षमा मृत्यु भएको खण्डमा अकाउन्ट भ्यालुमा ब्याज दिने भएको छ। बीमांक रकम पाँउछ । जुन रकम बढी हुन बीमितले सो मात्राको रकम पाउनेछन् ।

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

वि.सं.२०८२ असार १० मंगलवार १६:३४

काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा...

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स...

वि.सं.२०८२ असार ९ सोमवार २२:४८

  काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन...

वि.सं.२०८२ असार ९ सोमवार २२:४२

  मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

वि.सं.२०८२ असार ९ सोमवार २२:३३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक...

वि.सं.२०८२ असार ९ सोमवार २२:२६

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित...

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा सुरु

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा...

वि.सं.२०८२ असार ९ सोमवार २२:२४

  काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग...