CG Electronics
IME Life
NIMB

नबिल बैंकले दियो थप तीन महिनाको तलब

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । बैंकहरुले आफ्नो कर्मचारीको लागि बोनस वितरण गर्न सुरु गरेका छन् । आर्थिक वर्ष २०८०/८१ सकिएर नयाँ आर्थिक वर्ष लागेसँगै बैंकहरुले कर्मचारीको खातामा बोनस रकम पठाउन सुरु गरेका हुन् ।

विगतका वर्षहरुमा अधिकांश बैंकले साउन १ गते नै कर्मचारीलाई बोनस रकम वितरण गर्ने अभ्यास भएपनि यस वर्ष भने सीमित बैंकले मात्रै साउन १ गते कर्मचारीको खातामा बोनस रकम पठाएका छन् ।

यस वर्ष नबिल, सानिमा, प्रभु र सिटिजन्स बैंकले मात्रै कर्मचारीको खातामा साउन १ गते नै बोनस रकम पठाएका छन् । सम्बन्धित बैंक स्रोतका अनुसार नबिलले तीन महिना, सानिमाले दुई दशमलब ७५ महिना, प्रभुले साढे १ महिना र सिटिजन्स बैंकले १ महिनाको तलब कर्मचारीको खातामा पठाएका छन् । हालसम्म नबिलले सबैभन्दा बढी बोनस वितरण गरेको छ ।

अन्य बैंकले पनि बोनस रकम वितरण गर्ने तयारी गरेको बुझिएको छ । बोनस ऐनको अनुसार बैंक तथा वित्तीय संस्थाले कुल नाफाको १० प्रतिशत रकम कर्मचारीलाई वितरण गर्नु पर्ने हुन्छ ।

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...