सानिमा रिलायन्सका लक्ष्मी प्रसाद गाईजुले छोटो अवधिमै व्यावसायिक लक्ष्य पूरा

Friday Jul 19, 2024
वि.सं.२०८१ साउन ४ शुक्रवार १०:२१

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका लक्ष्मी प्रसाद गाईजुले एक महिनाको छोटो अवधिमै कम्पनीले दिएको व्यावसायिक लक्ष्य पूरा गरेका छन् ।
सानिमा रिलायन्समा लामो समयदेखि अभिकर्ताका रूपमा कार्यरत सिनियर एजेन्सी मेनेजर गाईजुले असार महिनामै कम्पनीले दिएको व्यावसायिक लक्ष्य हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।