Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

माछापुच्छ्रे बैंकद्धारा कैलाली जिल्ला स्थित माध्यमिक बिद्यालयमा खानेपानी सेवा

 

काठमाडौं । माछापुच्छ्रे बैंकले सुदूरपश्चमि प्रदेशको कैलाली जल्लिास्थति नवदुर्गा माध्यमकि वद्यिालयमा पूर्वाधारसहति खानेपानी सेवा उपलब्ध गराएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजकि उत्तरदायत्वि अन्तर्गत कैलालीको नवदुर्गा माध्यमकि वद्यिालयमा खानेपानी सेवाको लाग िआवश्यक पूर्वाधार नर्मिाण गरी वद्यिालयलाई हस्तान्तरण गरेको हो । यही साउन १८ गते शुक्रबार औपचारकि कार्यक्रमकाबीच बैंकले नर्मिाण गरेको पूर्वाधार वद्यिालय व्यवस्थापन समति िएंव वद्यिालय प्रशासनलाई हस्तान्तरण गरेको हो ।

वद्यिालय संचालनका लाग िअत िआवश्यक पर्ने खानेपानीको असुवधिाका कारण पठनपाठनमा समेत समस्या भइरहेकाले बैंकले उक्त वद्यिालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधार नर्मिाण गरेको जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजकि उत्तरदायत्वि अन्तर्गत देशका वभिन्नि स्थानहरुमा वभिन्नि संघसंस्थाहरुसँग मलिेर स्वास्थ्य, शक्षिा, पूर्वाधार नर्मिाण, वत्तिीय साक्षरता, दगिो वकिास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार...

वि.सं.२०८२ असार ३० सोमवार १६:३८

काठमाडौं । महालक्ष्मी विकास बैंकको यही असार २० गते बसेको...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

वि.सं.२०८२ असार ३० सोमवार १६:२६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी...