CG Electronics
IME Life
NIMB

सानिमा रिलायन्सको ब्राभो एन्युअल कन्क्लेभ २०८१ भव्य रुपमा सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘ब्राभो एन्युअल कन्क्लेभ २०८१’ भव्य रुपमा सम्पन्न भएको छ । सोमबारदेखि पोखराको ग्राण्डी होटलमा सञ्चालन भएको उक्त कार्यक्रममा देशभरीका उत्कृष्ट कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गत आर्थिक वर्ष २०८०।०८१ मा उत्कृष्ठ कारोबार गरेका शाखा कार्यालयहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा देशभरीबाट सहभागि भएका कर्मचारीसहित सञ्चालक समितिका अध्यक्ष र उच्च पदस्थ व्यवस्थापकीय तहका कर्मचारीको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले उत्कृष्ट शाखा प्रमुखलाई धन्यवाद दिएका छन् । उनले आउँदो दिनमा कम्पनीको व्यवसायलाई वृद्धि गर्न अभिकर्ताहरुको महत्वपूर्ण भुमिका रहेको र उनीहरुलाई आवश्यक सहयोग र हौसला प्रदान गर्न समेत सम्पूर्ण शाखा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा देशैभरिका उत्कृष्ट शाखा तथा कर्मचारीलाई सम्मानित गरिएको छ ।

कार्यक्रममा सहभागि भएका कर्मचारीहरुले कम्पनीप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । उनीहरुले आउँदो दिनमा अझै सशक्त भएर व्यवसाय गर्ने र कुशलता पूर्वक कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

 

 

 

 

 

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...