CG Electronics
IME Life
NIMB

आइएमई लिमिटेडले जनताको आवश्यकता अनुसार लगानी गरेको छ : अध्यक्ष ढकाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई लिमिटेडले जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन भन्दा बढि क्षेत्रमा लगानी विस्तार गरेको बताएका छन् ।

आज (बुधबार) आइएमई लिमिटेडको संयुक्त कारोबार शुभारम्भ कार्यक्रममा उनले रेमिट्यान्स सेवाबाट व्यवसायीक यात्रा सुरु गरेको आइएमई लिमिटेडले आफ्नो लगानी सेवामूलक कार्यमा लगाएको बताएका हुन् ।

उनले  भने,  ‘आइएमई लिमिटेडल  जनताको  आवश्यकता र  प्राथमीकतामा रहेका विभिन्न डेढ दर्जन बढि क्षेत्रमा लागानी विस्तार  गरेको  छ । रेमिट्यान्स सेवाबाट व्यवसायीक यात्रा सुरु गरेको आइएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र  पूर्वाधार  विकासका विभिन्न क्षेत्रमा सेवा विस्तार गरिरहेको छ ।’

साथै, उनले आइएमई ग्रुप बैंक तथा वित्तिय संस्थाहरुसँग सक्रिय रहेको बताए ।  उनले, सुरुवाती समयभन्दा अहिले ८० प्रतिशत भन्दा बढी राजश्व भित्र्याएको बताए ।

उनले भने, ‘आइएमई ग्रुप अन्र्तगत रेमिट, बैंक तथा वित्तिय संस्थाहरु केवलकार, होटल तथा रेष्टुरेन्ट, जलविद्युत, अटोमोबाइल, बिमा, शिक्षा, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनी सक्रिय रहेका छन् ।’

 

 

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना सम्पन्न

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा विशेष पूजा–अर्चना...

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

  काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु...

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३

  काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय...

वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५१

  पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन...

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...