CG Electronics
IME Life
Ncell NPL

बैङ्गिक सिस्टमलाई नकारात्मक असर पार्ने कामलाई कसूर मान्नुपर्छ : गर्भनर

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तिय दायित्वलाई खलल पार्ने र बैकिङ्ग सिस्टमलाई नकारात्मक असर पार्नेगरी हुने कामलाई कसूर मान्नुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफल उनले बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयकको मस्यौदालाई पुन पुर्न लेखन गर्न आवश्यक रहेको भन्दै बैंकीङ्ग सिस्टमलाई नकारात्मक असर पार्नेगरी हुने कामलाई कसूर मान्नुपर्ने धारणा राखेका हुन् ।

 

उनले भने,‘ बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयकको मस्यौदालाई पुनः लेखन गर्न आवश्यक छ । कसूरको मुख्य उद्देश्य के हो भने विषयमा स्पष्ट हुनु जरुरी छ ।

जनताले गरेको डिपोजिटलाई दुरुपयोग हुनेगरी कर्जाको रुपमा प्रवाह गरेर खराब नियतले दुरुपयोग गर्न मिल्दैन् । डिपोजिटहरुको अहित हुने गरी समग्र सिस्टममा बैंक वित्तिय संस्थालाई असर पार्र्ने र वित्तिय दायित्वलाई खलल पार्ने काम गर्न मिल्दैन् ।’

 

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...