ntc.net.np
Ncell NPL
NIMB

प्रभु बैंक र ब्लु क्रस हस्पिटल बीच विशेष छुट सम्झौता

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । प्रभु बैंक लिमिटेड र त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल प्रा. लि. बीच अस्पताल सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले ब्लु क्रस हस्पिटलका विभिन्न सेवामा ५% देखि १२% सम्म छुट प्राप्त गर्नेछन्।

सम्झौतामा ब्लु क्रस हस्पिटलका रजत श्रेष्ठ र प्रभु बैंकका बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले हस्ताक्षर गरेका छन्। सम्झौतामा ग्राहकहरूले प्रभु बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड, वा क्यूआर कोडमार्फत छुट प्राप्त गर्न सक्नेछन्।

ब्लु क्रस हस्पिटलले दशकौंदेखि उच्चस्तरीय स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ। अस्पतालले आकस्मिक उपचार, सघन उपचार, पेन मेडिसिन र स्वास्थ्य परीक्षण प्याकेजहरूको सुविधा समेत उपलब्ध गराउँदै आएको छ।

प्रभु बैंक, जसले हाल “बैंक अफ द इयर २०२३” को उपाधि जितेको छ, नेपालभर ३१५ शाखा, २८६ एटीएम, र ६९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दैछ। बैंकले हालै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्ड पनि जितेको छ।

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ विजेता

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ...

वि.सं.२०८२ चैत २८ शनिवार २२:११

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लि. द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक...

अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै

अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः...

वि.सं.२०८२ चैत २८ शनिवार १९:२१

  काठमाडौं । नेपालको अर्थतन्त्रले पछिल्लो समय आन्तरिक राजनीतिक हलचल...

यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा

यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु...

वि.सं.२०८२ चैत २८ शनिवार ०७:२५

  काठमाडौं, नेपाल –  यामाहा नेपालले आफ्नो अधिकृत वितरक एम.ए.डब्लू....

ई–पेन्सन प्रणाली सुरु : घरमै बसेर पेन्सन सेवा, झन्झट र खर्च दुवै घट्ने

ई–पेन्सन प्रणाली सुरु : घरमै बसेर पेन्सन...

वि.सं.२०८२ चैत २७ शुक्रवार २१:४२

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ई–पेन्सन प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेका...

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव...

वि.सं.२०८२ चैत २७ शुक्रवार २०:३७

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव...

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम

नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम

वि.सं.२०८२ चैत २६ बिहीवार २२:३४

  काठमाडौं ।  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न शाखा...