Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सन नेपाल लाइफको बागमती प्रदेश प्रमुखमा अधिकारी नियुक्त

 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बागमती प्रदेश प्रमुखमा लोकमाया अधिकारी नियुक्त भएकी छन् । कम्पनीले यसै साता बागमती प्रदेशको प्रमुख अधिकारीलाई नियुक्त गरेको हो ।

अधिकारीसँग बीमा क्षेत्रमा दुई दशकको अनुभव छ । यसअघि उनी सिटीजन्स लाइफ इन्स्योरेन्समा कार्यरत थिइन् । सिटीजन्स लाइफलाई नयाँ उचाईमा पुर्याउन उनको पनि ठुलो योगदान भएको बताइन्छ । त्यसअघि उनले मेट लाइफमा पनि काम गरेकी थिइन ।

अहिले भने उनी सन नेपाल लाइफको बागमती प्रदेश प्रमुखमा नियुक्त भएकी हुन् । उनको नेतृत्वले सन नेपालले थप उचाई लिने विश्वास गरिएको छ।

अधिकारीले पनि कम्पनी दिएको जिम्मेवारी कुशलता पुर्वक पुरा गर्ने बताइन् । बीमितलाई गुणस्तरीय सेवा दिने पनि उनले बताइन् । साथै, आउने दिनमा अन्तरराष्ट्रिय स्तरको बीमा सेवा प्रदान गर्ने पनि उनको भनाइ छ ।

यस्तै, बागमती प्रदेश भित्रका शाखा कार्यालयको क्षमता बढाउने योजना पनि अधिकारीले बनाएकी छिन् । अभिकर्तालाई थप प्रोत्साहन गर्ने र बिमितहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने योजना पनि उनले बनाएकी छिन् ।

एनसेलको ‘सधैँ अन करोडपति’ योजना : छानिए पहिलो हप्ताका १० जना १ लाख नगद विजेताहरु, बम्परमा १ करोड नगद पुरस्कार

एनसेलको ‘सधैँ अन करोडपति’ योजना : छानिए...

वि.सं.२०८२ असार ९ सोमवार २२:१२

काठमाडौं । एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत पहिलो...

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

वि.सं.२०८२ असार ९ सोमवार २२:०८

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा

वि.सं.२०८२ असार ९ सोमवार २१:५६

  काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र...

वि.सं.२०८२ असार ९ सोमवार २१:४८

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा...

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु माथि उक्लियो

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु...

वि.सं.२०८२ असार ९ सोमवार २०:५४

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचकमा केहि...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...