NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

कृषि क्षेत्रमा पुगेको क्षतीको वास्तविक तथ्यांक संकलन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतीको यकिन गरि आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतीका सम्बन्धमा आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकास्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के -कति क्षती पुर्याएको छ यस्को वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री अधिकारीले वाढीले थुप्रै कृषि उपजहरुमा क्षती पुर्याएको सुनिएको छ , यसलाई सम्बोधन गर्न आवश्यक छ, भन्नुभयो ।

 

बैठकमा क्षतीको एकिन तथ्यांक छिटो संकलन गरि आगामी रणनीति बनाउने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव, २० अर्ब आवश्यक पर्ने

विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव, २०...

वि.सं.२०८१ असोज १९ शनिवार २१:३०

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी...

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश र प्रियंका

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश र...

वि.सं.२०८१ असोज १९ शनिवार २१:२७

  काठमाडौं । अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा महानायक राजेश...

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक उत्तीर्ण

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक...

वि.सं.२०८१ असोज १९ शनिवार २१:२४

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले ७०औं चिकित्सक नाम दर्ता (लाइसेन्स)...

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

वि.सं.२०८१ असोज १९ शनिवार २१:०३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल...

बलि दिने कुरामा राज्यले नै प्रोत्साहन गरिरहेको छ: डा.गोविन्द टन्डन

बलि दिने कुरामा राज्यले नै प्रोत्साहन गरिरहेको...

वि.सं.२०८१ असोज १९ शनिवार १३:०१

दशैंको सांस्कृतिक र पौराणितक महत्व के छ ? यसलाई किन...

दशैं तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि डाक्टर खोज्दै जाने ?

दशैं तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि...

वि.सं.२०८१ असोज १९ शनिवार १२:४७

काठमाडौं । मानव स्वास्थ्यका लागि दैनिक खानपानको ठूलो महत्व छ...