CG Electronics
IME Life
Ncell NPL

ल इको प्यानल यत्र तत्र सर्वत्र : नेपाल इको प्यानल

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल इको प्यानलले देशव्यापी बजार पाउन थालेको छ । पछिल्लो पटक पश्चिम नेपालको जुम्लामा कर्णाली टेक्निकल स्कुल निर्माणमा नेपाल इको प्यानल प्रयोग गरिन थालेको छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालका अनुसार, स्कुल निर्माणका लागि आवश्यक सामग्री पठाइसकिएको छ । निर्माण सामाग्री नेपाल इको प्यानल पुगेसँंगै छिट्टै निर्माण कार्य सम्पन्न समेत हुनेछ ।

नेपाल इको प्यानलबाट निर्माण तीव्र रुपमा सम्पन्न हुने कारण यसका संरचनाहरू कारखानामा तयार गरिन्छन् र निर्माणस्थलमा जोड्न मात्र बाँकी रहन्छ । यही कारण यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुने भएको हो । साथै, हलुका भएका कारण प्यानललाई हिमाली तथा पहाडी भूभागमा सजिलै पु¥याउन सकिन्छ ।

यातायातको असुविधा भएका पहाडी क्षेत्रका जिल्लामा पनि प्यानलको सहज ढुवानी यही कारण सम्भव भएको छ ।
इन्जिनियर दुवालले भने, “हाम्रो निर्माण सामग्री अहिले देशका विभिन्न भागमा उपलब्ध छन् । डिलरहरूको माध्यमबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सामग्री पुर्याएका छौं । हलुका र ढुवानीमा सहज भएका कारण हिमाल, पहाड, तराई सबै ठाउँमा यसको माग बढ्दो छ ।“

नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो । २०७२ सालको महाभूकम्पपछि यसको माग तीव्र रुपमा बढेको बताइएको छ ।

विशेष गरी भूकम्पले भत्केका संरचनाहरूको पुनर्निर्माणका लागि यसको माग देशभरबाट भइरहेको जनाइएको छ ।नल पुगेसँंगै छिट्टै निर्माण कार्य सम्पन्न समेत हुनेछ । नेपाल इको प्यानलबाट निर्माण तीव्र रुपमा सम्पन्न हुने कारण यसका संरचनाहरू कारखानामा तयार गरिन्छन् र निर्माणस्थलमा जोड्न मा

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...