CG Electronics
IME Life
NIMB

होन्डाको चाडपर्व योजनाका विजेता मुसलमानलाई १० लाख

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । होन्डा नेपालले हाल चलिरहेको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होन्डाको खुसीयाली बारबार’मा १० लाख रुपैयाँ नगद पुरस्कार जित्ने भाग्यशाली विजेता घोषणा गरेको छ ।

योजनाअन्तर्गत चाडपर्वको समयमा होन्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकले प्रत्येक खरिदमा १० लाखसम्मको नगद पुरस्कार जित्ने मौका पाउने घोषणा कम्पनीले गरेको थियो ।

जसमा ६ भाग्यशाली ग्राहकले पहिले नै एक लाख रुपैयाँ जितिसकेका छन् भने १० लाख जित्ने विजेता कपिलवस्तु शुद्धोधन–१ का इरफान अहमद मुसलमान बनेका छन् । उनले सिद्धिविनायक अटो इन्टरनेशनल प्रालि भैरहवाबाट सीबी साइन डीएसएस बाइक खरिद गरेका थिए । स्क्र्याच कार्डमार्फत उनले उक्त नगद जितेका हुन् ।

होन्डाले विजेता घोषणा गर्दै चलिरहेको योजनासँग खुसी मनाउन पाउँदा हामी गर्व महसुस गरेको बताएको छ । “हामी अहमदज्यूले ठूलो पुरस्कार जितेको देखेर र उहाँसँग खुसीयालीमा सहभागी हुन पाउँदा निकै उत्साहित छौँ । यो पर्व खुसी र एकताको प्रतीक हो, र हामी यस योजनामार्फत यसको हिस्सा बन्न पाउँदा गर्व गर्दछौँ,” कम्पनीले विज्ञप्तिमार्फत बताएको छ ।

 

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’ अब वीरगञ्जमा, नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’...

वि.सं.२०८३ असार ४ बिहीवार २३:०७

  काठमाडौं । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ले...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...