Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

महुली लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न, ४७ हजारले पाए शेयर

kumari  bank

 

काठमाडौं । लक्ष्मी सन्राईज क्यापिटल लिमिटेडकोे निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्री महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्रति शेयर रु.१००।— अङ्कित दरको ४,७५,४४९/१५ कित्ता शेयरहरु मिति २०८१/०९/०५ देखि २०८१/०९/०९ गते सम्म थप सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

यसरी खुला गरिएकोमा रितपूर्वक आवेदन दिनुहने आवेदकहरु मध्ये ४७,५४४ जना अवेदकहरुलाई १० कित्ताका दरले र बाँकी बचेको ९.१५ कित्ता शेयर २० देखि १००० कित्ता आवेदन दिई बाँडफाँडमा पर्नेे ४,८२० जना आवेदकहरु मध्येबाट ९ जनालाई थप १/१ कित्ता र १ जनालाई थप ०.१५ कित्ता गरी जम्मा ४,७५,४४९/१५ कित्ता साधारण शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम मिति २०८१/०९/१९ गते शुक्रबारका दिन बाँडफाँड गरिएको लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज अन्तिम दिन

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:०५

  काठमाडौं । काठमाडौंको भुकृटीमण्डपमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला...

प्रिमियरका विद्यार्थीहरूद्वारा विद्यालयभित्र उद्यमशीलता, नवप्रवर्तन र नेतृत्वको अभ्यास

प्रिमियरका विद्यार्थीहरूद्वारा विद्यालयभित्र उद्यमशीलता, नवप्रवर्तन र नेतृत्वको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:३७

काठमाडौं । प्रिमियर इन्टरनेशनल IB कन्टिन्युम स्कूल अन्तर्गतको NEB कार्यक्रमका...

Premier Empowers NEB Students through Innovation, Entrepreneurship, and Student Voice

Premier Empowers NEB Students through Innovation, Entrepreneurship,...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:३०

The NEB students at Premier International IB Continuum School led...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ वैशाख २९ सोमवार १०:५७

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.ब. २०८०/०८१ को...

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध...

वि.सं.२०८२ वैशाख २८ आइतवार २३:४९

  काठमाडौँ । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी...