CG Electronics
IME Life
NIMB

निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। नेकपा एमाले निकट निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित भएकी छन्। काठमाडौंमा सम्पन्न महाधिवेशनबाट संगठनले पहिलो पटक महिला नेतृत्व पाएको हो।

महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा रेवन्त गौतम र प्रभासप्रसाद साह निर्वाचित भए। गौतम अध्यक्ष पदका दावेदार थिए, तर सर्वसम्मत नेतृत्व चयन भएको पेशागत महासङ्घका अध्यक्ष पुण्य ढकालले जानकारी दिएका छन्।

अन्य निर्वाचित पदाधिकारीहरू:

उपाध्यक्ष:

  • युवाचन्द्र घिमिरे
  • विष्णु अर्याल
  • कृष्णबहादुर केसी
  • विजया लक्ष्मी सुवेदी

महासचिव: रामचन्द्र अधिकारी

उपमहासचिव:

  • वामदेव ओली
  • सूर्यबहादुर कुँवर
  • कमला दाहाल

सचिव:

  • देवी पराजुली
  • राजबहादुर पछाईं
  • टीपी भण्डारी
  • ओम कढायत
  • गोविन्द अधिकारी

कार्यालय सचिव: पदमबहादुर शाही

प्रदेश इन्चार्जहरू:

  • कोशी: धुव्रबहादुर कार्की
  • मधेश: नौंतम पोख्रेल
  • बागमती: विष्णु अर्याल
  • गण्डकी: भरत भुषाल
  • लुम्बिनी: कविसिंह कठायत
  • कर्णाली: तुलाराम गिरी
  • सुदूरपश्चिम: प्रकाशबहादुर खड्का
  • उपत्यका विशेष प्रदेश: गणेशप्रसाद आचार्य

आयोगहरू :

लेखापरीक्षण आयोग

  • संयोजक: गोकर्ण कोइराला
  • सचिव: राजेन्द्र कार्की

अनुशासन आयोग

  • संयोजक: अम्विका धमला
  • सचिव: शंकर भट्टराई

नीति अनुसन्धान आयोग

  • संयोजक: कमलबहादुर खत्री
  • सचिव: काशीराम आचार्य

विज्ञान प्रविधि आयोग

  • संयोजक: विष्णुकुमारी अधिकारी
  • सचिव: कवि तिम्सिना

यस निर्वाचनबाट संगठनले पहिलो पटक महिला नेतृत्व पाएको छ, जसले निजामती कर्मचारीहरूमाझ नयाँ आशा तथा परिवर्तनको संकेत दिएको छ।

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट,...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:१०

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट विनियोजन

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:०२

काठमाडौं । सरकारले महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडकखण्डको ट्रयाक खोल्ने कार्यलाई...

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:५५

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा पूर्वपश्चिम...

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी कायम

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२७

काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको...