CG Electronics
IME Life
NIMB

आईएमई पे र खल्ती गाभिंदै, नयाँ नाम ‘आईएमई खल्ती’ हुने

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपालका दुई प्रमुख भुक्तानी सेवा प्रदायक कम्पनीहरू आईएमई पे र खल्ती एकआपसमा गाभिने भएका छन् । आइतबार यी दुई कम्पनीबीच मर्जरको सम्झौता भएको छ । सम्झौतापछि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन समेत पठाइएको छ ।

नेपालमा पहिलो पटक भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीच मर्जर हुन लागेको हो । मर्जरपछि नयाँ कम्पनीको नाम ‘आईएमई खल्ती’ हुने सहमति भएको छ ।

मर्जरसँगै डिजिटल भुक्तानी क्षेत्रमा थप सुदृढीकरण हुने र प्रयोगकर्ताहरूलाई अझै सुविधाजनक सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । आईएमई पे र खल्तीले आ–आफ्ना सञ्जाल र प्रविधिलाई एकीकृत गरी नयाँ कम्पनीलाई मजबुत बनाउने योजना बनाएका छन् ।

राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि मर्जर प्रक्रिया औपचारिक रुपमा अघि बढ्नेछ । यसले नेपालको डिजिटल भुक्तानी क्षेत्रमा नयाँ सम्भावना र प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

हाल आईएमई पे को चुक्ता पूँजी ३० करोड र खल्तीको चुक्ता पूँजी ५ करोड रुपैयाँ रहेको छ ।

 

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...