CG Electronics
IME Life
NIMB

युकेको युनिभर्सिटी अफ सन्डरल्यान्डका लागि इन्लाइटनद्वारा विशेष सूचना सत्र आयोजना

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाली विद्यार्थीहरूलाई युकेको उच्च शिक्षाबारे विस्तृत जानकारी दिने उद्देश्यले इन्लाइटनले युनिभर्सिटी अफ सन्डरल्यान्डको अप्रिल इन्टेक सम्बन्धी विशेष सूचना सत्र आयोजना गर्ने भएको छ। कार्यक्रम बागबजारस्थित इन्लाइटन कार्यालयमा आगामी दिनमा बिहान ८ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ।

युकेको शीर्ष ४० विश्वविद्यालयमध्ये एक तथा क्यूएस वर्ल्ड युनिभर्सिटी र्याङ्किङ २०२५ अनुसार अन्तर्राष्ट्रिय विद्यार्थी विविधतामा विश्वकै दोस्रो स्थान हासिल गरेको युनिभर्सिटी अफ सन्डरल्यान्ड नेपाली विद्यार्थीहरूका लागि उत्कृष्ट गन्तव्य मानिन्छ।

सूचना सत्रमा विद्यार्थीहरूले युकेको गुणस्तरीय शिक्षा प्रणाली, छात्रवृत्तिको अवसर, भिसा आवेदन प्रक्रिया, तथा अध्ययन सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन्। इन्लाइटनले विगत साढे एक दशकदेखि नेपाली विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि परामर्श दिँदै आएको छ।

सहज भिसा आवेदन प्रक्रिया, गुणस्तरीय परामर्श, र विद्यार्थीहरूका लागि आवश्यक सहजीकरण गर्दै आएको इन्लाइटन हाल विदेश अध्ययनका आकांक्षीहरूबीच लोकप्रिय शैक्षिक परामर्श संस्थाको रूपमा स्थापित छ।

सूचना सत्रमा भाग लिन इच्छुक विद्यार्थीहरूले  https://forms.gle/1UvHUu6Q3zYpdrL99    मार्फत निःशुल्क दर्ता गर्न सक्नेछन्।

 

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...