CG Electronics
IME Life
Ncell NPL

ग्लोबल मनी वीकको अवसरमा कुमारी बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरूमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

‘Think before you follow, wise money tomorrow’ भन्ने अन्तर्राष्ट्रिय नारालाई आत्मसाथ गर्दै, बैंकले नेपालभर वित्तीय सचेतना फैलाउने उद्देश्य राखेको छ ।

बैंकका अनुसार, डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, कृत्रिम बुद्धिमत्ताको प्रभाव, र ब्लकचेन प्रविधिको प्रवेशले सर्वसाधारण, विशेष गरी युवाहरूलाई सही वित्तीय निर्णय लिन चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा, यो कार्यक्रम अत्यन्तै उपयोगी हुनेछ ।

यस अभियान अन्तर्गत बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन, दीर्घकालीन वित्तीय योजना, र जिम्मेवार वित्तीय निर्णय सम्बन्धी विस्तृत जानकारी सहभागीहरूलाई दिइनेछ ।

कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सशक्त बनाउने, जिम्मेवार वित्तीय निर्णय लिन प्रेरित गर्ने, र समग्र वित्तीय स्थायित्व कायम गर्न योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको संभावना

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:११

  इलाम । पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा...

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:४२

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट...