CG Electronics
IME Life
NIMB

एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को लागि तयार पारिएको कर्पोरेट क्यालेन्डर आज विशेष समारोहमा अनावरण गरेको छ। यसपालिको क्यालेन्डरको विषयवस्तु “परम्परागत खेलकुद” राखिएको छ, जुन नेपाली संस्कृति र मनोरञ्जनको महत्त्वपूर्ण अंग हो।

बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले यो क्यालेन्डरको अनावरण गर्नुभएको थियो। समारोहमा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

एभरेष्ट बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन र पुरातात्विक महत्त्वका विषयवस्तुलाई आफ्नो कर्पोरेट क्यालेन्डरमा समेट्दै आएको छ। यसपालिको क्यालेन्डरले पनि नेपाली परम्परागत खेलकुदलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बैंकले जनाएको छ।

यसरी बैंकले सांस्कृतिक विरासतलाई संरक्षण गर्ने प्रयासलाई निरन्तरता दिँदै आएको छ भने यसले ग्राहकहरूमा पनि सकारात्मक प्रतिक्रिया पाएको छ।

 

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...