Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

फाेनिजकाे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित

Machhapuchchhre Bank Limited

भैरहवा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)काे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित भएका छन् ।

अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चाैधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै फाेनिजकाे वरिष्ठ उपाध्यक्षमा सरू रानामगर निर्वाचित भएकी छिन् । वरिष्ठ उपाध्यक्षमा एक्लाे उम्मेदवारी परेपछि उनी निर्विराेध निर्वाचित भएकी हुन् ।

यस्तै महासंघको खुल्ला उपाध्यक्षमा विश्वराज तामाङ, महिला उपाध्यक्षमा अञ्जना शिल्पकार, संस्थागत उपाध्यक्षमा अर्जुन जम्नेली राई र अल्पसंख्यक उपाध्यक्षमा यमन राइडाने निर्वाचित भएका छन् ।

यस्तै फोनिजको महासचिवमा समीर बलामी, खुल्ला सचिवमिलन गाहा मगर, सन्दिप कुमार श्रेष्ठ, एमबी अस्था मगर, संस्थागत सचिवमा सुनिल महर्जन तथा महिला सचिवमा माला पालुङवा लिम्बु र मिला दराई निर्वाचित भएका छन् ।

यसैगरी फोनिजको कोषाध्यक्षमा अर्जुनबहादुर तामाङ निर्वाचित भएका छन् भने सह-कोषाध्यक्षमा लक्ष्मी स्याङतान(कमला) निर्वाचित भएकी छिन् ।

यस्तै फोनिजको प्रदेश इन्चार्जतर्फ प्रदेश १मा राजेन्द्र दुष्ट, मधेशमा शंकरलाल श्रेष्ठ, बागमतीमा सुरेन्द्र भक्त श्रेष्ठ, गण्डकीमा रुद्र श्रीस, लुम्बीनीमा गजेन्द्र गुरूङ, कर्णालीमा रत्न सुनुवार र सुदुरपश्चिममा राम लखन चौधरी निर्वाचित भएका छन् ।

 

यस्तै फोनिजको केन्द्रीय सदस्यहरुमा अतित योङहाङ, प्रदीप कुमार चौधरी (बस्मैत), प्रज्वल श्रेष्ठ, प्रविन श्रेष्ठ, अमिर लामा, प्रदीप कुमार लेखी (संस्थागत), साहिला तामाङ (संस्थागत), दानबहादुर गुरूङ (संस्थागत), श्याम राना मगर (संस्थागत), सुरवीर बज्राचार्य (संस्थागत) निर्वाचित भएका छन् । त्यसैगरी विनु चेपाङ (महिला), रत्ना गुरूङ (महिला), सरस्वती श्रेष्ठ (महिला), प्रतिमा चौधरी (महिला), मिक्साङ वाइबा तामाङ(महिला), सुप्रिया राई (महिला), भूमिका फियाक लिम्बु (महिला) र रिया आले (महिला) रहेका छन् ।

यसैगरी संगीता चेपाङ र प्रतिम भुजेल अल्पसंख्यकबाट फोनिजको केन्द्रीय सदस्‍य निर्वाचित भएका छन् भने विदेशतर्फ विनोद श्रेष्ठ (निर्वाचति भएका छन् ।

फोनिजको लेखा समिति संयोजकमा गजेन्द्र राई र लेखा समिति सदस्‍यमा प्रवीण कुमार गाहा मगर निर्वाचित भएको अध्यक्ष लक्की चौधरीले बताए ।

उनका अनुसार ८ प्रदेशमध्ये उपत्यका प्रदेशमा प्रतिनिधि नभएकाले उपत्यकाको इन्चार्जमा निर्वाचन नभएको हो। अध्यक्ष चौधरीले महाधिवेशपछि उपत्यकाको इन्चार्ज पनि तोकिने बताए ।

 

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...