CG Electronics
IME Life
NIMB

अलिशा राईको नयाँ रोजाइ ओमोडा ई–फाइभ, विद्युतीय सवारीमा प्रवेश

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । चर्चित अभिनेत्री तथा उद्यमी अलिशा राईले ‘ओमोडा ई–फाइभ लक्जरी भेरियन्ट’ आफ्नो नयाँ गाडीको रूपमा रोजेकी छिन् । विद्युतीय सवारीको यात्रामा पहिलो पाइला चालेकी राईले स्टाइलिस र जीवनशैलीसँग मेल खाने यो मोडेल छनोट गरेकी हुन् ।

‘लुट २’ मार्फत चर्चामा आएकी र ‘राई भाषाको फिल्म बिनायो’ मा मन जितेकी अलिशाको यो छनोट नेपाली सेलिब्रेटीहरूमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दो क्रममा देखिएको प्रमाण हो ।

ओमोडा ई-फाइभ लक्जरी र डिलक्स गरी दुई संस्करणमा उपलब्ध छ । एक पटक चार्ज गर्दा ४३० किलोमिटरसम्म यात्रा गर्न सक्ने यस गाडीले ० देखि १०० किमि प्रतिघण्टा ७.६ सेकेन्डमा पुग्न सक्छ भने अधिकतम गति १७२ किमि प्रतिघण्टा रहेको छ ।

यसमा समावेश प्रविधि, सुरक्षाका अत्याधुनिक फिचरहरू र आकर्षक डिजाइनका कारण ओमोडा ई-फाइभ अहिलेका स्मार्ट र सचेत ग्राहकहरूका लागि उपयुक्त विकल्प बन्दै गएको कम्पनीले जनाएको छ ।

नेपालमा ओमोडा जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले इच्छुक ग्राहकहरूलाई नजिकको शोरूममा आएर परीक्षण ड्राइभ लिन आमन्त्रण गरेको छ ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’ अब वीरगञ्जमा, नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’...

वि.सं.२०८३ असार ४ बिहीवार २३:०७

  काठमाडौं । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ले...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...