CG Electronics
IME Life
NIMB

‘बैंकिङ क्षेत्रको सुधारका लागि उपसमिति गठन गर्नु राष्ट्र बैंकको ऐतिहासिक कदम’ सिबिफिन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका नियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वास्तविक समस्या र चुनौती पहिचान गरी ठोस समाधान दिन गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले स्वागत गरेको छ ।

सीबीफीनका अनुसार नेपालको बैंकिङ इतिहासमा पहिलो पटक सुधारमा केन्द्रित भएर राष्ट्रियस्तरको उपसमिति गठन हुनु ऐतिहासिक उपलब्धि हो । उपसमितिमा केन्द्रीय बैंक बाहिरका प्रतिष्ठित विषयविज्ञ तथा निजी क्षेत्रको अनुभवसमेत समेटिनु विशेष महत्त्वपूर्ण भएको परिसंघले बताएको छ।

गभर्नरले स्थलगत अध्ययन, नीतिको समीक्षा र वित्तीय क्षेत्रको दीर्घकालीन सुधारका लागि अघि सारेका योजना र अभिव्यक्तिले मुलुक आर्थिक तथा बैंकिङ क्षेत्रमा दिगो विकासतर्फ उन्मुख भएको सीबीफीनको विश्वास छ ।

सिबिफिनले उपसमितिको अध्ययन, छलफल तथा संवादमा सक्रिय सहभागिता जनाउँदै खोजमूलक सुझाव पेस गर्न र राष्ट्र बैंकले लिएका दूरगामी योजना कार्यान्वयनमा अभिन्न सहकार्य गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...