NADA AUTO SHOW -2026
IME Life
NIMB

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

NIMB
leapmotornepal (citroen)

 

काठमाडौँ, जेठ ३०, २०८२ (जुन १३, २०२५) — हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । रक्तदान कार्यक्रम हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय, बबरमहल, काठमाडौंमा भएको थियो ।

उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित वर्ग, सेवाग्राहीहरू गरेर ३३ जनाले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो । यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर सक्रियता रहने कम्पनिले जनाएको छ ।

उक्त अवसरमा सहभागी सबै रक्तदाताहरूलाई धन्यवाद स्वरुप प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

‘मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देशको रुपमा अगाडी बढ्नुपर्छ’ : अध्यक्ष उप्रेती

‘मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देशको रुपमा अगाडी...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:१८

काठमाडौ । नेपालमा अटोमोवाइल क्षेत्रका व्यवसायीहरुको हकहितको लागि काम गर्ने...

जनकपुरमा प्रोटोनको १०औँ सोरुम सञ्चालनमा, ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

जनकपुरमा प्रोटोनको १०औँ सोरुम सञ्चालनमा, ‘द अल–न्यू...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:०७

  जनकपुर। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स...

नाडा अटो शोमा गाडी मात्र होइन, गाडी किनेपछिका सबै सेवाको पनि एकैथलो प्रदर्शनी

नाडा अटो शोमा गाडी मात्र होइन, गाडी...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:५४

  काठमाडौं, भदौ ५ । यो महिना नेपाली अटो बजारमा...

सीजी इलेक्ट्रोनिक्स–एलजी नेपालद्वारा कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना

सीजी इलेक्ट्रोनिक्स–एलजी नेपालद्वारा कमर्शियल वाशिङ मेसिन सेमिनार...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:४५

  काठमाडौं, भदौ ५। नेपालमा कमर्शियल लन्ड्री व्यवसायको बढ्दो सम्भावना...

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’ क्याम्पेनले फ्लेम अवाड्र्स एसिया २०२६ मा चार प्रमुख सम्मान

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:५७

काठमाडौं । मेरो खुकुरीलाई दुई स्वर्ण, न्युडको ‘जस्ट बी यु’लाई...

भृकुटीमण्डपमा भदौ १९ देखि विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

भृकुटीमण्डपमा भदौ १९ देखि विद्युत्, ऊर्जा र...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:५२

  काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि., एक्जिबिसन एण्ड ट्रेड...