NADA AUTO SHOW -2026
IME Life
NIMB

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेशमा बृक्षारोपण सम्पन्न

NIMB
leapmotornepal (citroen)

काठमाडौं । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेशमा बृक्षारोपण सम्पन्न गरेको छ ।

जलवायु परिवर्तनको न्यूनीकरण अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबर्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल जेठ २९ गते बिहिबारको दिन सुदूरपश्चिम प्रदेशको धनगढीमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

विश्व वातावरण दिवस २०२५ को अवसरमा बृहत बृक्षारोपण कार्यक्रम वडा नम्बर ३ कार्यालय परिसर, धनगढी मा करिव १०० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपि भएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ”(भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ

साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

विकास बैंकको नाफामा ६४ प्रतिशतको छलाङ, गरिमा बन्यो सबैभन्दा बढी कमाउने बैंक

विकास बैंकको नाफामा ६४ प्रतिशतको छलाङ, गरिमा...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:२९

  काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद...

‘मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देशको रुपमा अगाडी बढ्नुपर्छ’ : अध्यक्ष उप्रेती

‘मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देशको रुपमा अगाडी...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:१८

काठमाडौ । नेपालमा अटोमोवाइल क्षेत्रका व्यवसायीहरुको हकहितको लागि काम गर्ने...

जनकपुरमा प्रोटोनको १०औँ सोरुम सञ्चालनमा, ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

जनकपुरमा प्रोटोनको १०औँ सोरुम सञ्चालनमा, ‘द अल–न्यू...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १८:०७

  जनकपुर। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स...

नाडा अटो शोमा गाडी मात्र होइन, गाडी किनेपछिका सबै सेवाको पनि एकैथलो प्रदर्शनी

नाडा अटो शोमा गाडी मात्र होइन, गाडी...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:५४

  काठमाडौं, भदौ ५ । यो महिना नेपाली अटो बजारमा...

सीजी इलेक्ट्रोनिक्स–एलजी नेपालद्वारा कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना

सीजी इलेक्ट्रोनिक्स–एलजी नेपालद्वारा कमर्शियल वाशिङ मेसिन सेमिनार...

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:४५

  काठमाडौं, भदौ ५। नेपालमा कमर्शियल लन्ड्री व्यवसायको बढ्दो सम्भावना...

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’ क्याम्पेनले फ्लेम अवाड्र्स एसिया २०२६ मा चार प्रमुख सम्मान

मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’...

वि.सं.२०८३ भदौ ५ शुक्रवार ०९:५७

काठमाडौं । मेरो खुकुरीलाई दुई स्वर्ण, न्युडको ‘जस्ट बी यु’लाई...