CG Electronics
IME Life
NIMB

दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । विजयराम कशजु र अवशेष प्रसाद ओझाले कर्भ ईभी एसयूभी कुपेमा ६७०० किलो मिटर यात्रा गरेर एउटा नयाँ रेकर्ड बनाएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले काठमाडौंदेखि कन्याकुमारी ड्राइभ गरेर ६७०० किलो मिटरको यात्राको नयाँ रेकर्ड बनाएको जानकारी गराएका हुन् ।
सोही क्रममा अवशीस प्रसाद ओझाले ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यतालाई गलत साबित गरेको बताएका छन् ।

उनले भने, ‘ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भनेर भनिन्छ तर हामीले जुन लक्ष्य हासिल गर्यौ त्यो ३ हजार २ सय २५ किलो मिटर थियो । काठमाडौंदेखि कन्याकुमारीसम्म ईभी चलाउदा ध्यान दिनुपर्ने एक दुई वटा कुरा मध्य हाइ भोल्टेस ब्याट्री व्यवस्थापन गर्ने सिस्टम हो । तीन रात र चार दिन हामी गाडीमै सुत्यौ ।’

यसैगरि, विजयराम कशजुले पनि सहजताको हिसाबमा कर्भ इभी एसयूभी कुपेमा गाडी एकदमै राम्रो रहेको भन्दै तिव्रगतिमा गाडी चलाउँदा पनि सजिलै तरिकाले चलेको बताए ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’ अब वीरगञ्जमा, नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’...

वि.सं.२०८३ असार ४ बिहीवार २३:०७

  काठमाडौं । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ले...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...