Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

स्टार्टअपहरूले नेपालमै बसेर डलर कमाउँछन् : बमबहादुर मिश्र

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुडी एवम कायम मुकायम गभर्नर बमबहादुर मिश्रले स्टार्टअपहरुले नेपालमै बसेर डलर कमाउन थालेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा स्टार्टअप हब नेपाल र बिजनेस टेलिभिजनको संयुक्त आयोजनामा भएको एक कार्यक्रममा उक्त खुलासा गरेका हुन् ।

स्टार्टअप हब नेपाल र बिजनेस टेलिभिजनले बिल्डिड.द स्टार्टअप इकोसिस्टम इन नेपाल विषयक एक दिवसीय कायक्रममा गरेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘आइटी क्षेत्रमा नेपालमै बसेर डलर कमाउन थालेका छन् । ई भिसीहरू पनि खुलेका छन् । स्टार्टअपहरूका लागि यो अवसरको कुरा हो । अहिले स्टार्टअपका सम्बन्धमा नेपाल राष्ट्र वैकमा पनि छलफल भएको छ ।’

अहिले मोनिटरी पोलिसी निर्माण गर्ने बेला भएको र आगामीे मनिटरी पोलिसी स्टार्टअप फ्रेन्डली ल्याउने प्रयासमा राष्ट्र बैंक लागि परेको उनले बताए ।

कार्यक्रममा बिजनेस टेलिभिजनका निर्देशक भेषराज पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सरकारका उपसचिव किरण थापा, औद्योगिक व्यवसाय प्रवर्धन प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ता, स्टार्टअप अभियन्ता नेपाल पेमेन्ट सोलुसनका लोकराज शर्मा टिम भेन्चर्स प्रा लि.का सिनियर एनालिष्ट दिपेश पोते श्रेष्ठ, आद्यान्त फण्ड मेनेजमेन्टका निर्देशक निष्चल सिंह भण्डारी पूर्वराजदूत विष्णुहरि नेपाल एफएनसीसीआईका प्रतिनिधि, युनिभर्सिटीका प्राध्यापक,उद्योग व्यवसायीहरू, स्टार्टअपहरू लगायतको सहभागिता रहेको थियो ।

 

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:३४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम...

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:२१

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी...

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ...

वि.सं.२०८२ असार ३१ मंगलवार २३:१२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी...

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

फुडमाण्डुको लाइफ अझै बेटरु बनाउने प्रतिबद्धता

वि.सं.२०८२ असार ३१ मंगलवार १६:४५

काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१०...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

भेटायो को नयाँ अफर – सोफा सफाइ...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:३९

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष...

वि.सं.२०८२ असार ३१ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक,...