CG Electronics
IME Life
NIMB

मेक्सस ब्राण्डको एमपीभी ‘मिफा–सेभेन नाइमा मोबिलिटी एक्स्पोबाट बिक्री सुरु हुने

NIMB
Himalayan Bank

काठमाडौं । हिमालयन मोट्रक्सले नाइमा मोबिलिटी एक्स्पोबाट मेक्सस ब्राण्डको सिंगल चार्जमा ६३० किलोमिटर रेन्ज दिने एमपीभी बिक्री सुरु गर्ने भएको छ ।

कम्पनीले लग्जरी मल्टी पर्पस भ्यान (एमपीभी) मिफा–सेभेन बिक्रीको लागि उपलब्ध गराउने भएको छ ।

मिफा–सेभेनमा ९० किलोवाट आवरको हाइ इनर्जी डेन्सिट भएको ब्याट्री दिएको छ । सहरी क्षेत्रमा यसको डब्लूएलटीपी रेन्ज ६३० किलोमिटर छ । यसमा १८० किलोवाटको फ्रन्ट माउण्टेड इलेक्ट्रीक मोटर छ । ठूलो मोटरको कारण एथेस्ट पावर पाउन सकिन्छ । यसको पीकटर्क ३५० न्यूटन मिटर छ ।

मेक्ससले आफ्नो एमपीभीलाई फिचर लाडेड बनाउन लेदरेट सिट कभर, भेन्टीलेटेड तथा मेमोरी फङ्सन सहितको इलेक्ट्रीक ड्राइभर सिट, ८ वटा जेबीएलको प्रिमियम साउण्ड सिस्टम दिएको छ । साथै, १२।३ इन्चको ड्यूल इन्फोटेन्मेन्ट स्क्रीन र इन्स्ट्रुमेन्ट क्लष्टर, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो पाउन सकिन्छ ।

मिफा–सेभेनमा ठूलो साइजको पानारोमिक सनरुफ दिइएको छ । दुवै साइडमा इलेक्ट्रीक पावर स्लाइडिङ डोर रहेको एमपीभीको ४५ स्थानमा ‘स्टोरेज स्पेश’ पाउन सकिन्छ । फ्ल्याट फ्लोर डिजाइन भएको मिफा(सेभेनमा ‘थर्ड रो’को सिटको लागि पनि यथेस्ट स्पेश रहेको छ ।

नेपाली बजारमा हिमालयन मोट्रक्सले यसको मूल्य १ करोड २५ लाख रुपैयाँ तोकेको छ ।

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...