IME Life
NIMB

अग्नि इन्कर्पोरेटेडद्वारा महिन्द्राका २ नयाँ गाडी सार्वजनिक, हेटौंडामा नयाँ ‘लजिस्टिक्स सेन्टर’ पनि सुरु

NIMB
Himalayan Bank

काठमाडौं । अग्नि इन्कर्पोरेटेड प्रालिमार्फत महिन्द्राका २ नयाँ गाडी ‘महिन्द्रा बोलेरो नियो एसयूभी’ र ‘महिन्द्रा जीओ ईभी’ पनि एकसाथ सार्वजनिक गरिएको छ । महिन्द्राका दुई नयाँ सवारीसाधन महिन्द्रा जिओ र महिन्द्रा बोलेरो नियो पनि नेपालमा सार्वजनिक गरिएको हो ।

महिन्द्राको नयाँ एसयूभी महिन्द्रा बोलेरो नियोमा १४९३ सीसीको एमहक १०० बीएसभीआई इन्जिन, थर्ड जेनेरेसन स्कोर्पियो च्यासिस, ३८४ लिटरको फराकिलो बुट स्पेस, ७ सिटर कन्फिगरेसन तथा प्रिमियम इटालियन लेदर इन्टेरियरले छ ।

यो सुविधाले व्यावसायिक, निजी पारिवारिक, हरेक यात्रालाई अझै आरामदायी र सुविधाजनक बनाउँछ । त्यसैगरी महिन्द्रा लास्ट माइल मोबिलिटी अन्तर्गत नयाँ महिन्द्रा जीओ २ फरक भेरिएन्टमा सार्वजनिक गरिएको छ ‘ईभी डेलिभरी भ्यान’ र ‘ईभी पिकअप’ ।

बागमती प्रदेशका मुख्य सचिव भुपाल बराल, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, उपाध्यक्ष वेदासताषा श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राका नेपाल, भुटान र बंगलादेशका लागि क्षेत्रीय प्रबन्धक चैतन्य कागलकरद्वारा अग्नि ग्रुपका विशेष पदाधीकारीहरू, महिन्द्रा एन्ड महिन्द्राका विशेष पदाधीकारीहरू, नेपालका लजिस्टिक्स विशेषज्ञ लगायत उपस्थित थिए ।

अग्नि ग्रुपले अग्नि लजिस्टिक्स प्रालिमार्फत हेटौंडामा नयाँ ‘लजिस्टिक्स सेन्टर’ पनि सुरु गरेको छ । बागमती प्रदेशका मुख्य सचिव भुपाल बराल र अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले ताम्रपत्र अनावरण गरी लजिस्टिक्स सेन्टर उद्घाटन गरेका हुन् ।

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...

निसानको नयाँ ‘टेकटन’ एसयूभी अगस्ट ११ मा नेपालमा सार्वजनिक हुँदै

निसानको नयाँ ‘टेकटन’ एसयूभी अगस्ट ११ मा...

वि.सं.२०८३ साउन २४ आइतवार २०:२३

काठमाडौं । निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’ नेपालमा सार्वजनिक हुने...

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा रु. ३ लाखदेखि रु. २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा...

वि.सं.२०८३ साउन २४ आइतवार १९:५३

काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, देशभरका सबै सर्भिस सेन्टरमा लागु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु,...

वि.सं.२०८३ साउन २४ आइतवार १७:१९

  काठमाडौं, २५ साउन २०८३ । नेपालका लागि बीवाईडी अटो...