CG Electronics
IME Life
NIMB

ओप्पो नेपालद्वारा विश्वकै सबभन्दा पातलो फोल्डेबल ‘ओप्पो फाइन्ड एन५’ सार्वजनिक, रु. २,४९,९९९ मा उपलब्ध

NIMB
Himalayan Bank

काठमाडौं । ओप्पो नेपालले नयाँ फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन ‘ओप्पो फाइन्ड एन५’ सार्वजनिक गरेको छ। केवल ८.९३ मि.मि. पातलो र २२९ ग्राम तौल भएको यो स्मार्टफोन विश्वकै सबभन्दा पातलो र हल्का बुक–स्टाइल फोल्डेबल भएको कम्पनीले दाबी गरेको छ।

८.१२ इन्चको इनर डिस्प्ले, ५६०० एमएएच सिलिकन–कार्बन ब्याट्री, स्न्यापड्रागन ८ एलाइट मोबाइल प्लेटफर्म र ह्यासलब्लाड मास्टर क्यामेरा सिस्टम यसको प्रमुख विशेषता हुन्। यसमा आईपीएक्स९ वाटर रेजिस्टेन्स, टाइटेनियम फ्लेक्सन हिंज, ८० वाट सुपरभुक वायर चार्जिङ र ५० वाट एयरभुक वायरलेस चार्जिङ सुविधा समेत उपलब्ध छ।

कलरओएस १५ मा आधारित यसमा कॉल समरी, डुअल–स्क्रिन इन्टरप्रिटर र म्याक तथा आइओएससँग सिमलेस कनक्टिभिटी जस्ता स्मार्ट फिचरहरू छन्।

‘ओप्पो फाइन्ड एन५’ १६ जीबी र्याम + ५१२ जीबी भर्सनमा रु. २,४९,९९९ मा उपलब्ध भएको छ र शून्य प्रतिशत ईएमआई योजनासहित खरिद गर्न सकिनेछ।

 

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...