Media and Marketing Smart Ideas Pvt. Ltd. Affiliate of Hamro Patro, Inc.
NIMB
TATA Banner

मेची आँखा अस्पताललाई कामना सेवा विकास बैंकद्वारा वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत झापा, बिर्तामोड स्थित मेची आँखा अस्पताललाई २ थान वाटर प्यूरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले अस्पतालका वरिष्ठ प्रशासन अधिकृत प्रशान्त श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

अस्पतालका वरिष्ठ प्रशासन अधिकृत श्रेष्ठले बैंकको यस सहयोगबाट विशेषगरी आर्थिक रुपमा कमजोर तथा विपन्न वर्गका बिरामीहरुलाई उपचार प्रक्रियामा सहजता हुने विश्वास व्यक्त गर्नुभयो । साथै, यस्तो परोपकारी कार्यक्रम सञ्चालन गरेकोमा बैंकलाई धन्यवादसमेत दिनुभयो ।

श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको स्थानीय बासिन्दालाई साधारण शेयर बाँडफाँट सम्पन्न

श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको स्थानीय बासिन्दालाई साधारण शेयर...

वि.सं.२०८२ असोज १० शुक्रवार ००:०९

  काठमाडौ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा...

गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी

गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी

वि.सं.२०८२ असोज १० शुक्रवार ००:०३

  काठमाडौ,९ साउन । गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी निर्वाचित...

महालक्ष्मी विकास बैंकद्धारा वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै नव उद्यम कर्जा सञ्चालनमा

महालक्ष्मी विकास बैंकद्धारा वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई...

वि.सं.२०८२ असोज ९ बिहीवार २३:५०

  काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई...

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असोज ९ बिहीवार २३:३७

  काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको...

रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी सिर्जना गर्नुपर्छः अध्यक्ष मारु

रेमिट्यान्सले मात्र देश चल्दैन, उत्पादन र रोजगारी...

वि.सं.२०८२ असोज ९ बिहीवार २२:२७

जेनजी आन्दोलनका कारण ठूलो संख्यामा सरकारी तथा निजी क्षेत्रका भौतिक...

डिजिटल रुपान्तरणमा ‘मबिल’ : बिल तिर्नदेखि व्यवस्थापनसम्मका काममा सहज

डिजिटल रुपान्तरणमा ‘मबिल’ : बिल तिर्नदेखि व्यवस्थापनसम्मका...

वि.सं.२०८२ असोज ९ बिहीवार १८:०८

  काठमाडौं । नेपालका रेष्टुराँ उद्योगदेखि सबै नवप्रवर्तनहरु एवम उद्योग...